नियम २१
फैसलाको कार्यान्बयन
(१) यस नियमावली बमोजिम परेको पुनरावेदनमा अदालतले गरेको फैसलाको कार्यान्वयन सम्बन्धित निकायले गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम फैसला कार्यान्वयनको बिषयमा अदालतले समय समयमा अनुगमन गर्न र आवश्यकता अनुसार निर्देशन दिन सक्नेछ ।